कपिलवस्तुकी संक्रमित बालिकाका अभिभावकमा कोरोना नेगेटिभ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौँै पु¥याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको छ । वाणगङ्गा–४ ठाकुरापुरकी कोरोना संक्रमित बालिकाका हजुरबुवा र हजुरआमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको बाणगङ्गा नगरपालिकाका उपप्रमुख…