काठमाडाैं - कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चिनियाँ अधिकारीले खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलुङ काउन्टीले सहयोगस्वरूप आइतबार प्रतिबोरा २५ केजीका दरले चामल र मैदा एक हजार एक सय– एक हजार एक बोरा र खानेतेल तीन हजार ७८० लिटर सहयोग प्रदान…