खोटाङमा एक जनामा कोरोना संक्रमण, काठमाडौंबाट गएका थिए

खोटाङ – खोटाङमा एक जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २० वर्षीय यूवामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४८ जनाको स्वाव परिक्षण गर्दा ति यूवामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । वैशाख १२ गते काठमाडौंबाट आएका युवालाई भोलि नै विरानटगरस्थित कोारेना…