राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री

काठमाण्डु– मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि यादवले आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने तयारी गरेका हुन् । बुधबार बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएपनि मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित भएपछि दिउँसो २…