-उदयसिंह श्रेष्ठ नेपालगन्ज - परराष्ट्र मन्त्रालयले भारतीय बसलाई नेपाल प्रवेशको अनुमति बिना नै यातायात व्यवस्था कार्यालयले नेपाल भित्रिनको लागि ४ वटा भारतीय बसलाई अनुमति दिँदै जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पत्र पठाएपछि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा निषेधज्ञा-परमादेशको लागि परेको निवेदनमा न्यायधिश विष्णुदेव पौडेलको इजलासले आउँदो बुधबार दुबै पक्षलाई छलफलमा उपस्थित गराई टुंगो लगाउने आदेश जारी…