निर्मला हत्या प्रकरण :निलम्बित डीएसपी जीसी पनि अदालतमा उपस्थित

काठमाडौं - निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र विभिन्न व्यक्तिलाई यातना दिएको कसुरमा मुद्दा चलाइएका नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन् । कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डीएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । सोमबार बिहान ११ बजे…