सिँजा - कोभिड –१९ को रोकथामका बीचमा सुर्खेत जुम्ला उच्च अदालत जुम्लासहित साविक कर्णालीका पाँच वटै जिल्लाका अदालत संवेदनशील निवेदनका लागि खुला रहेका छन् । उच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित संवेदनशील मुद्दाका लागि अदालत खुला गरिएको जनाएको छ । सर्वोच्च अदालतको यही चैत ७ गते बसेको बैठकको निर्णयको निर्देशनानुसार अरु विषयलाई रोकेर बन्दी प्रत्यक्षीकरण, बालबालिकाले सुधारगृहबाट…