बझाङ - बझाङ उद्योग वाणिज्य संघले बादी समुदायलाई राहत स्वरुप चामल बितरण गरिएको छ ।शनिवार बझाङ उद्योग वाणिज्य संघको पहलमा बादी समुदायलाई राहत वितरण गरेको हाे । काेराेना भाइरस काेभिड १९ संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जिविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको उद्योग वाणीज्य संघ बझाङका अध्यक्ष दान बहादुर…