समाचार हटाउनेमाथि कडा कारबाही गर्न सम्पादकको माग

काठमाडौं – विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले एक अनलाइनमा प्रकाशित समाचार हटाइएकोबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । २१ जना सम्पादकहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंप्रेस डटकमको समाचार हटाइएको विषयमा छानबिन गर्न माग गरेका हुन् । काठमाडौंप्रेसले छापेको ‘चीनबाट झिकाएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शीर्षकको समाचार सामग्री…