कोरोना भाइरस नियन्त्रण गर्न चीनले गर्‍यो रसुवालाई सहयोग

काठमाडाैं - काेराेना भाइरस (कोभिड -१९) नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग नियन्त्रणमा प्रयोग हुने १५ प्रकारका सामग्री जिल्लालाई प्रदान गरेको हो । ती सामग्रीमा पिपिई एक सय, डिस्पोजेवल गाउन एक सय, आई प्रोटेक्सन गगल्स एक…