राजेन्द्र फुयाल/काठमाडौं – देश लकडाउनले ठप्प भएको बेला,दिउँसो १२ बजे तिर हामी रिपोर्टिङको समयमा चक्रपथ पुगेका थियौं । छेउमा प्रहरी जवान हुनुहुन्थ्यो, उहाँको सेटमा बोलेको सुनियो, ‘बा १७ च १७७१ नम्बरको प्राइभेट गाडी राहत बितरणको लागि हिंडेको छ । प्रहरीहरु यो गाडीसँग चिर–परिचीत जस्तै गरि आवतजावत गरिएको बुझ्न सकिन्थ्यो । हामीलाई पनि कौतुहलता लाग्यो कि,…