दार्चुला – दार्चुलामा क्वारेन्टाइनमा राखिएका चार जना क्वारेन्टाइन छोडेर भागेका छन् । जिल्लाको अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ८ जना मध्ये ४ जनाले क्वारेन्टाइन छोडेर भागेका हुन् । भारतको बङलोरबाट आएका एकै परिवारका ४ जनाले क्वारेन्टाइन छोडेर भागेको छन् । प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरू भाग्न सफल भएका थिए । उनीहरुलाई परामर्श दिइ गाउँपालिकाको वडा…