महोत्तरीमा कोरोना संक्रमित युवतीसँग नेपाल आएका पाँच जनालाई क्वारेन्टिनमा राखियो

महोत्तरी – गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टिानमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । अन्य छ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ। सम्पर्कमा आएका पाँचै जनाको…