कोरोना भाइरस विश्वमा तीव्र गतिमा फैलिरहेको छः डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रकोप विश्वमा तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझै पनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् । इमोजेन फोक्स भन्छिन्, ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो । दुई…