काठमाडौं - सरकारले भारत र चीनसंगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतवार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार बिहानदेखी दुई साताका लागी आवागमन बन्द गर्ने निर्णय भएको हो । त्यसैगरी सरकारले कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयांको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ।कोषमा प्रधानमन्त्री केपी शर्मा…