छत्तीसगढको माओवादी हमलामा १७ जवान बेपत्ता

एजेन्सी- छत्तीसगढमा माओवाद प्रभावित सुकमा जील्लामा शंकास्पद माओवादी हमलामा सुरक्षाबलका १४ जवान घाइते भएका छन् । घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको छ । छत्तीसगढमा यो वर्ष हाल सम्मकै माओवादीको सबैभन्दा ठूलो हमला मानिएको छ । हमलापछि १७ जवान बेपत्ता भएका छन् । प्रहरीका अनुसार घना जंगलको क्षेत्र भएकाले आज मात्रै बस्तुस्थितिको बारेमा थाहा पाउन…