कोरोनाको संक्रमण रोक्न कैलालीमा कर्फ्यू लगाइयो

कैलाली – कैलालीमा समेत अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि आइतबारबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।