माओवादीको तराई-मधेश जागरण अभियान फेरि स्थगित

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान फेरि स्थगित भएको छ। माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान ५ दिनका लागि स्थागित गरिएको हो । ‘अभियान चैत १६ गतेबाट फेरि सुरु हुने माओवादीले जनाएको छ ।अभियान अन्तर्गत सोमबार कुनै कार्यक्रम छैन । माओवादी…