काठमाण्डुका मेयर बालेन्द्र कांग्रेसविरुद्ध आक्रामक ! ‘मलाई हराउने नाममा देश नहराउनु’

काठमाण्डु – नेपाली कांग्रेसबाट सरकारमा नेतृत्वकर्ता उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि काठमाण्डु महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले आक्रामक अभिव्यक्ति दिएका छन् । मेयर शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रहेको भन्दै प्रश्न गरे । उनले लेखेका…