कोरोना त्रासः मनकामना केबलकार चैत्र मसान्तसम्म बन्द

काठमाडौं – मनकामना केबलकार चैत्र मसान्तसम्म बन्द हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट जोगिन र आवश्यक तयारी गर्न भन्दै केबलकार व्यवस्थापन पक्षले चैत्र मसान्तसम्मका लागि केबलकार बन्द गर्ने निर्णय गरेको हो । मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले सरकारले २५ जना भन्दा धेरै भिडभाड नगर्न निर्देशन दिएपछि शनिबारदेखि लागू हुनेगरी…