विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं – सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको बताए । ‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ । हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, उनले भने,‘जोखिम रोक्नको लागि यो निर्णय उचित हुन्छ भन्ने भयो ।’ बुधबार बसेको नेकपा सचिवालय…