३६ जनामा भेटियो डेंगु, सतर्क रहन सरकारको आग्रह

काठमाडौं – गर्मीयाम सुरू भएसँगै नेपालमा डेंगु रोगका बिरामी देखिन थालेका छन् । इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जना डेंगुका बिरामी भेटिएका छन् । प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जना…