काठमाडौं– प्रधानन्यायाधीशले ललितपुर जिल्ला अदालतका न्यायाधीश विष्णु मंगल आत्रेयलाई न्याय परिषदमा तान्ने निर्णय गरेका छन् । मलेसियाको भिसा संकलनको जिम्मा पाएको कम्पनी भीएलएनका संचालक राम श्रेष्ठलाई बदनियतपुर्वक तरिकारले छोडेको भन्दै उनलाई फिर्ता बोलाइएको हो । परिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा गठित सूक्ष्म निगरानी एवम् अनुगमन संयन्त्रले आत्रेयको संलग्नताबारे अनुसन्धान गरेको थियो । संयन्त्रले आत्रेयले कुनै…