काठमाडौं - प्रतिनिधिसभाको बैठकमा कांग्रेस नेता तथा सांसद डा. मीनेन्द्र रिजालले सरकारको काम कारबाहीबारे प्रश्न उठाएका छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर चलिरहँदा सांसद रिजालले सरकालाई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामको अस्पताललाई विघटनको दोसाधमा किन लगेको भन्ने प्रश्न गरेका थिए । ‘गिरिजा र सुशील कोइरालाको नाम मन नपरेर होकी के हो जीपी कोइराला…