काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्रहरू बनाउनु आवश्यक रहेको बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित पहलगाममा भएको आतंकवादी हमलापछि त्यसको दक्षिण एसियामा के कस्तो असर परेको छ र नेपालले सिक्ने विषय के–के छन् भन्ने विषयमा भएको अन्तरक्रिया कार्यक्रमपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नेपाल–भारतको खुला सिमानाको कारण…