चीनमा ‘फोर्स ल्यान्डिङ’ भएको नेपाली सेनाको हेलिकप्टर फिर्ता

काठमाण्डु- रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेकाको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर चिनियाँ आकाशमा पुगेर ‘फोर्स ल्यान्डिङ’ गराइएपछि फिर्ता आएको छ । नेपाली सेनाको हेलिकप्टर भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धार गर्न मंगलबार साँझ त्यसतर्फ गएको थियो । तर हेलिकप्टरमा प्राविधिक समस्या आएपछि चिनियाँ भूमिमा अवतरण भएको थियो । नेपाली सेनाका अधिकारीहरूले अनुमतिबिना हेलिकप्टर प्रवेश…