यी स्थानहरूमा छ बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाण्डु- काठमाण्डु उपत्यकासहित देशका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । जसकारकाण बाढीपहिरोको जोखिम बढेको छ । वर्षाका कारण विभिन्न नदी र खोलामा पानीको बहाव बढेको छ । काठमाण्डु उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण विष्णुमती र बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान एक विशेष…