देशभरको मौसम बदली, काठमाडौंमा पानी पर्ने

काठमाडौं – पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभरको मौसममा बदली भएको छ । काठमाडौंसहित केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको…