कलिकोटमा मेगा बैंकद्धारा विद्यार्थीका लागि साक्षरता कार्यक्रम सञ्चालन

कालिकोट – मेगा बैंकले कालिकोटको खाडाचक्र नगरपालिकाका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । खाडाचक्र नगरपालिका ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्वका…