‘भ्यालेन्टाइन डे’ प्रेमसम्बन्ध प्रगाढ बनाउने दिन

काठमाडौँ– भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस फेब्रुअरी १४ शुक्रबार विश्वभर मनाईंदै छ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ।यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ। पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो…