सिन्धुपाल्चोकको गुम्बामा ज्वरोबाट २ सय जना बिरामी, कोरोनाको आशंका

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने गुम्बा गाउँमा फैलिएको रुघाखोकी, ज्वरो आएर बिरामी हुनेको संख्या २ सय नाघेको छ । गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा रुघाखोकी, ज्वरोले ग्रस्त हुनेको संख्या २ सय नाघेको हो । विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले त्यस क्षेत्रमा त्रास फैलिएको छ । कोरोना भाइरसकै…