चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्की विजयी

काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्कीको जीत भएको छ । १ हजार ३६७ मत गणना हुन बाँकी हुँदा ३ हजार १९८ भोट ल्याएका छन् भने उनीसंग प्रतिस्पर्धामा उत्रिएका डा पुष्पमणि खरालको मतान्तर १ हजार ६६३ भन्दा कम छ । डा खरालले अहिलेसम्म १ हजार ५३५ भोट ल्याएका छन् । ४ हजार ७८५…