काठमाडौं - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा सरकारले आज आयोजना गरेको ‘सगरमाथा राष्ट्रिय संवाद’ आफ्नो उद्देश्यमा सफल भएको बताएका छन् । ‘सगरमाथा राष्ट्रिय संवाद’को समापन समारोहमा उनले कार्यक्रममा उठेका विषयवस्तु र विधिका दृष्टिले संवाद महत्वपूर्ण भएको बताउँदै उक्त विषयवस्तुले आगामी दिनमा कसरी अघि बढ्ने सन्दर्भमा पनि दिशानिर्देश गर्ने उल्लेख गरे…