भारतको कोलकत्तामा भेटियो हराएको साढे ३३ किलो सुन

काठमाडौं– चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले भारतको कोलकातामा साढे ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेको सूचना नेपालको सरकारी संयन्त्रले पाएको छ । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कोलकातामा फेला परेको हो । पक्राउ पर्नेमा इटहरीका…