बीना मगरको जनता ढाँट्ने ‘पहिलो इनिङ’ : मन्त्री ज्यू कुन दशैंमा आउँछ मेलम्चीको पानी ?

काठमाडौं – खानेपानी मन्त्री बीना मगरले जिम्मेवारी सम्हालेकै दिनदेखि चर्काे श्वरमा भाषण गरिन् – दशैंअघि काठमाडौंमा मेलम्चीको पानी आउँछ । मन्त्री मगरले भाषण गर्ने मञ्च पाउनेबित्तिकै जोडतोडका साथ मेलम्चीकै कुरा गर्थिन् ।  मेलम्ची मन्त्री मगरको पहिलो प्राथमिकतामा थियो । तर दशैंतिहार गुज्रिसक्दा पनि अझै मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । दशैंको भाका दिएर मन्त्री मगरले…