वार्सा, पोल्याण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्वोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । पोल्याण्डका लागि नेपाली राजदुत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको साथमां वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगाायत तस्वीरः विशेष प्रतिनिधि श्यामल हरिहर अधिकारी पोल्याण्डमा रासस वार्सा, पोल्याण्ड - राष्ट्रपति विद्यादेवी…