शल्यक्रियाको चार हप्ताअघि धुम्रपान नगरे खतरा कम हुन्छः अध्ययन

एजेन्सी – शल्यक्रिया गर्नुपर्ने कुनै पनि विरामीको शल्यक्रिया गर्नुभन्दा चार हप्ता अगाडि धुम्रपान छाडेमा त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ । कम्तीमा चार हप्ता अगाडिदेखि मात्रै पनि धुम्रपान नगरेमा रगतमा धेरै सुधार भएर शल्यक्रियापछि हुने संक्रमणको संभावना निकै कम हुने सोमबार सार्वजनिक भएको अध्ययनमा देखाइएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले…