अन्नपूर्ण पदमार्गमा हराएका सबै हिउँमा पुरिएको आशङ्का

कास्की – अन्नपूर्ण पदमार्गमा हराएकाहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ । कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको हाे । कोरियन उद्धार टोलीले ल्याएको ‘मेटल डिटेक्टर’ ले चेक गर्दा सकारात्मक रिजल्ट आएको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताए । उनले…