काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघीय संसदको विकास समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत ९७ लाख २७ हजार १ सय २३ ०ले निजी आवास पुनर्निर्माण भएको र त्यसमध्ये ४३ प्रतिशतले निर्माण सम्पन्न गरेको…