प्रधानमन्त्री ओली र गृहमन्त्री थापा पदमा रहेसम्म निर्मला हत्याको पर्दाफास हुँदैनः विवेकशील साझा

काठमाडौं - प्रधानमन्त्रीमा केपी शर्मा ओली र गृहमन्त्रीमा रामबहादुर थापा बादल रहेसम्म निर्मला घटनाको पर्दाफास नहुने विवेकशील साझा पार्टीले बताएको छ । विवेकशील साझाले विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा गैह्र जिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाएको छ । ‘प्रधानमन्त्रीले ‘निर्मला प्रकरणमा दोषि पक्रन बाह्र बर्ष…