काठमाडौं - न्यायपरिषद् सचिवालयले भावी प्रधानन्यायाधीश बन्न सक्ने न्यायाधीश को नाम व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा ३ वर्ष स्थायी न्यायाधीश भई काम गरेको मापदण्ड पूरा भएका दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण संवैधानिक परिषदमा पठाएको । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बताए। हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो…