मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं - पूर्वराष्ट्रपति डा. रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् । शनिबार काठमाडौंमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने , “जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।” विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उहाँको भनाइ थियो । देशवासीको…