बानेश्वरमा १३ जना जुवाडे पक्राउ

काठमाडौं - १३ जना जुवाडेलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी रहेका छन् । विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाडौं-३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको छ । पक्राउ…