एजेन्सी – बलिउड सुपरस्टार सलमान खानले ‘दबंग –३’ का भिलेन किच्चा सुदिपलाई डेढ करोडको गाडी उपहार दिएका छन् । सलमानले दबंग फ्रेन्चाइजीको तेस्रो फिल्मको सफलतापछि खलनायकको भूमिका निभाएका सुदिपलाई १.५४ करोडको बीएमडब्ल्यू कार उपहार दिएका हुन् । सुदिपले सलमान खानसँगै नयाँ कारको पनि तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतका स्टारसँग…