चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष कृष्ण गिरीले २० करोड घुस मागेः दुर्गा प्रसाईं

काठमाडौं – बीएन्डसी मेडिकल कलेजका सञ्‍चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. कृष्ण गिरीले २० करोड घुस मागेको खुलासा गरेका छन् । झापाको बिर्तामोडमा सञ्‍चालित बीएन्डसी कलेजको सबन्धनका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. गिरीले २० करोड घुस मागेको आरोप लगाएका हुन् । उपाध्यक्ष गिरीसँग मंसिर १५ मा द्धारिका होटलमा भेट भएको थियो ।…