जिल्ला प्रशासन कार्यालय रसुवाले भन्यो- जोखिम कायमै छ सतर्क रहनु

काठमाण्डु– जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सजक रहन आग्रह गरेको छ । मंगलबार बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति हुँदा नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको पनि जिल्ला…