जनकपुर–जयनगर रेलमा ठोक्किएर १ जनाको मृत्यु

जनकपुरधाम – जनकपुर–जयनगर रेलमा ठोक्किएर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सोमबार दिउँसो १२:३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रेलको लिगमा ठक्कर लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका…