प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले पदभार

काठमाण्डु– प्रभु बैंकको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलज्यू समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यस्तै उनले आजै बसेको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । कार्की असार १९ गते…