पूर्वी नवलपरासीमा बाल सुधारगृह नहुँदा समस्या

नवलपरासी - पूर्वी नवलपरासी जिल्लामा बाल सुधारगृह नहुँदा समस्या देखिएको छ । हाल यस जिल्लामा बाल सुधारगृह नहुँदा बालबालिकालाई पोखरास्थित बाल सुधारगृह पठाउँदै आइरहेको छ । बाल सुधारगृह पोखराले बालबालिका राख्ने ठाउँ नभएकाले अब बालबालिका नपठाउनु भनी पत्राचार गरेपछि झन् समस्या थपिएको जिल्ला अदालत नवलपुरका श्रोस्तेदारदार ९उपसचिव० तारादत्त बडूले जानकारी दिए । जिल्लामा बाल सुधारगृह…