यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

१) युएई यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको सबै पैसा लान पाउँछन् । सरकारी कर्मचारी र युएईका नागरिकलाई भने सुविधायुक्त समाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न लगाइएको छ । २) कतार यहाँका…